Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

भारतबाट स्थलमार्ग हुँदै पाकिस्तान जाने नेपालीलाई कोभिड खोपकार्ड अनिवार्य

भारतबाट स्थलमार्ग हुँदै पाकिस्तान जाने नेपालीलाई कोभिड खोपकार्ड अनिवार्य


  • 1.9K
    Shares

    भारतबाट स्थलमार्ग हुँदै पाकिस्तान जाने नेपालीलाई कोभिड खोपकार्ड अनिवार्य
    images

    भारतबाट स्थाल मार्ग हुँदै पाकिस्तान प्रवेश गर्ने नेपालीलाई भ्रमण पूर्व नै अनिवार्य खोप कार्डसहितका कागजात तयार गर्न दूतावासले आग्रह गरेको छ।

    इस्लामावादस्थित नेपाली दूतावासले शुक्रबार एक सूचना जारी गर्दै भिसासँगै खोपकार्डसहितका कागजात भ्रमणपूर्व नै तयारी अवस्थामा राख्न भनेको हो। 

    'भारतको बाटो हुँदै सतह/स्थल मार्गबाट पाकिस्तान भ्रमण गर्नुहुने नेपाली नागरिकहरूले यात्रा गर्नुपूर्व आवश्यक भिसा, खोप लगायतका कागजात दुरूस्त नभई यात्रा गर्दा समयमा यात्रा गर्न नपाउने र यात्राको प्रकृयामा विलम्ब हुने गरेको स्थितिमा भ्रमणपूर्व नै आवश्यक कागजात, भिसा एवम् खोप कार्ड लगायतका कागजातहरू दुरूस्त रहेको एकीन गरेर मात्र भ्रमण गर्नुहुन अनुरोध गरिएको छ।' 

     
     

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १६:१५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij