Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

प्रचण्ड-माधव पक्षद्वारा जनयुद्ध दिवस मनाउन सर्कुलेसन

प्रचण्ड-माधव पक्षद्वारा जनयुद्ध दिवस मनाउन सर्कुलेसन


  • 6.3K
    Shares

    प्रचण्ड-माधव पक्षद्वारा जनयुद्ध दिवस मनाउन सर्कुलेसन
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय कार्यालयले सबै जिल्लामा सर्कुलेसन गरेको छ ।

    सहिद स्मृति तथा सम्मान कर्यक्रमको ब्यानरमा आफ्नो अनुकूलतामा सबै जिल्लालाई जनयुद्ध दिवस मनाउन अनुरोध गरिएको छ ।

    तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेबाट सशस्त्र द्वन्द्व थालेको थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि पनि सोही दिनको सम्झनामा जनयुद्ध दिवस मनाइन्छ।

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - १६:३८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij