Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

‘जिउँदो लाश’बोकेर कसले कसलाई किन पुर्यायो सिंहदरबारको मूलगेट ?

‘जिउँदो लाश’बोकेर कसले कसलाई किन पुर्यायो सिंहदरबारको मूलगेट ?


  • 7.2K
    Shares

    ‘जिउँदो लाश’बोकेर कसले कसलाई किन पुर्यायो सिंहदरबारको मूलगेट ?
    images

    काठमाडौं । नागरिक आन्दोलनका नाममा राजधानीमा दिनहुँ थरि-थरि प्रदर्शनहरु भइरहेका छन् । शुक्रबारको एउटा प्रदर्शनमा भने अनौठो दृष्य देखियो ।

    प्रदर्शनकारीकै हुलबीच सेता वस्त्र पहिरिएका केही महिला पुरुषले एक युवतीको ‘लाश’ बोकेर हिँडिरेहका थिए । महिलामाथिको बढ्दो हिंसा र बलात्काको विरोध गर्दै बृहत नागरिक आन्दोलनको अगुवाइमा गरिएको ‘सिंहदरबार महिला मार्च’ वसन्तपुरबाट शुरू भएर रत्नपार्क हुँदै सिंहदरबारको मूलगेटसम्म आएको थियो ।

    मार्चपासमा हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, दोषी पहिचान गरी कारबाही गर्न सरकारलाई दबाब दिइएको छ ।

    मार्चमा जसपा नेतृ हिसिला यमी, डा। गोविन्द केसी, नारायण वाग्ले, श्रृंखला खतिवडालगायत सहभागी थिए ।

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - १५:५२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij