Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

प्रतिगमनको प्रतिकात्मक लाश सहित ओलीको विरोधमा यसरी उत्रिए महिला र नागरिक अगुवा 

प्रतिगमनको प्रतिकात्मक लाश सहित ओलीको विरोधमा यसरी उत्रिए महिला र नागरिक अगुवा 


  • 6.8K
    Shares

    प्रतिगमनको प्रतिकात्मक लाश सहित ओलीको विरोधमा यसरी उत्रिए महिला र नागरिक अगुवा 
    images

    काठमाडौं । सरकारको प्रतिगमन तथा महिलामाथिका हिंसा र विभेदविरूद्धका महिलाले काठमाडौंमा मार्चपास गरेका छन् । उनीहरुले प्रतिकात्मक शवसहित मार्च पासमा गरेका हुन् ।

    22.jpg

    कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागी भएका छन् । मार्चमा प्रतिकात्मक शव र मलामीसहित बसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरेपछि सभामा परिणत भएको छ ।

    2222.jpg

    पछिल्लो समय बलात्कारजस्ता जघन्य अपराध बढ्दै गएको र सरकारले यसैबेला तानाशाह प्रवृति देखाइरहेको भन्दै महिलाहरु त्यसको विरोधमा सिंहदरबार मार्च पास गरेका हुन् । यो मार्च पासको अगुवाइ ‘बृहत नागरिक आन्दोलन’ले गरेको छ ।

    22222.jpg

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - १५:४७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij