२०८२ मंसिर ५ गते शुक्रवार
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजर खोप दिन सुरु गरिएको छ । कोरोना भाइरस कोभिड–१९ विरुद्धको फाइजर खोप् आजदेखि दिन सुरु गरिएको अस्पतालले जनाएको छ ।
सो अस्पतालमा सरकारले लामो समयदेखि बुस्टर डोजको खोप उपलब्ध गराउन नसक्दा खोप केन्द्र बन्द गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij