Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

चेक बाउन्सको उजुरीमा ठेकेदार मनोज भेटवाल पक्राउ

चेक बाउन्सको उजुरीमा ठेकेदार मनोज भेटवाल पक्राउ


  • 1.7K
    Shares

    चेक बाउन्सको उजुरीमा ठेकेदार मनोज भेटवाल पक्राउ
    images

    काठमाडौं । चेक बाउन्स सम्बन्धी मुद्दामा चर्चित ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले भेटवाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

    काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले करिब ३ करोड रुपैयाँको चेक बाउन्स मुद्दामा भेट्वाललाई पक्राउ गरिएको बताए । ‘उहाँमाथि अहिले अनुसन्धान भइरहेको छ’, एसएसपी कार्कीले भने ।

    काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्यु टावरका ठेकेदार हुन् भेटवाल । यसअघि केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले पनि भेटवाललाई पक्राउ गरी अनुसन्धान गरेको थियो । एपेक्स बैंक घोटालामा उनी तानिएका थिए ।

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १७:०९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij