२०८२ मंसिर ५ गते शुक्रवार
सुदूरपश्चिममा बुधबार दिउसो भूकम्पको धक्का महसूस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार फागुन १० गते दिउसो १:४५ मा भूकम्प गएको हो। बाजुरा केन्द्रविन्दू भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।
बाजुरासँगै सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसूस भएको छ। अहिलेसम्म क्षतिका विषयमा कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij