Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा

सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा


  • 1.7K
    Shares

    सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा
    images

    काठमाडौं । कैलाली–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । 

    आजको प्रतिनिधिसभा बैठकमा उनले सभामुख देवराज घिमिरेले उनले आममाफी पाएको सम्बन्धि गृहमन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

    चौधरीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको आममाफी दिएकी थिइन् । त्यसपछि उनी रिहा भएका थिए ।

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १३:४६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij