Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सम्पर्कविहीन रहेका ९ कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन प्रहरी हेडक्वाटरको निर्देशन

सम्पर्कविहीन रहेका ९ कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन प्रहरी हेडक्वाटरको निर्देशन


  • 1.8K
    Shares

    सम्पर्कविहीन रहेका ९ कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन प्रहरी हेडक्वाटरको निर्देशन
    images

    काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरी हेडक्वाटरले आज सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा सम्पर्कविहीन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।

    गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र सम्पर्कमा रहन जारी सूचनामा उल्लेख छ । सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जनाएको छ ।

    हेर्नुस् सूचना:

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - ११:२६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij