Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

इण्डिकेटरमा समस्या देखिएपछि सौर्य एयरलाइन्सको जहाज फिर्ता

इण्डिकेटरमा समस्या देखिएपछि सौर्य एयरलाइन्सको जहाज फिर्ता


  • 3.1K
    Shares

    इण्डिकेटरमा समस्या देखिएपछि सौर्य एयरलाइन्सको जहाज फिर्ता
    images

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ ।

    एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो ।

    तर, इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

    जहाजमा के समस्या देखिएको हो भन्ने चाँहि खुलेको छैन । जहाज पार्किङ–वेमै फिर्ता ल्याइएको छ ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७९ मंगलवार - १२:२८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij