Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

त्रिभुवन विमानस्थलको सर्भर डाउन, सम्पूर्ण उडान प्रभावित

त्रिभुवन विमानस्थलको सर्भर डाउन, सम्पूर्ण उडान प्रभावित


  • 1.9K
    Shares

    त्रिभुवन विमानस्थलको सर्भर डाउन, सम्पूर्ण उडान प्रभावित
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको इन्टरनेट नचल्दा अध्यागमनको सेवा अवरुद्ध भएको छ । यसका कारण नेपालबाट बाहिर जाने र आउने यात्रुहरु मर्कामा परेका छन् ।

    अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार केहीबेर अघिबाट इन्टरनेटमा समस्या आउँदा काम रोकिएको छ ।

    अवरुद्ध सेवा सुरु गर्न प्रयास भइरहेको विभागले जनाएको छ । विमानस्थलमा नेपाल टेलिकमको इन्टरनेट जडान गरिएको छ । यसअघि विमानस्थलमा सरकारी सर्भर डाउन हुँदा सेवा प्रभावित भएको थियो । सोमबार पनि इन्टरनेट नचल्दा सयौं हवाई यात्रुहरू प्रभावित भएका छन् ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - १४:५६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij