Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रपति भण्डारी आउने भएपछि जलजला गाउँपालिकाले दियो सार्वजनिक बिदा

राष्ट्रपति भण्डारी आउने भएपछि जलजला गाउँपालिकाले दियो सार्वजनिक बिदा


  • 2.4K
    Shares

    राष्ट्रपति भण्डारी आउने भएपछि जलजला गाउँपालिकाले दियो सार्वजनिक बिदा
    images

    गण्डकी। पर्वतको जलजला गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । जलजला क्षेत्रको स्थलगत अवलोकन, बराह भगवानको दर्शन र कुल मन्दिर उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि सार्वजनिक बिदा दिइएको हो ।

    गाउँपालिकाले एक विज्ञप्ति जारी गदै कार्यक्रमको व्यवस्थापनका लागि भन्दै बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले जानकारी दिए ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - १२:३५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij