Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ


  • 1.6K
    Shares

    विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ
    images

    विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

    उनीविरुद्ध गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएका थिए। उनले सामाजिक सञ्जालमामार्फत केही कलाकारलाई अपशब्द प्रयोग गर्दै लाञ्छना लगाएको आरोप छ। 

    थाइल्यान्डबाट नेपाल आउँदै गरेका बेला उनलाई विमानस्थलबाटै पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।साइबर अपराधको आरोपमा पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा म्याद थपको तयारी गरिएको छ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - ११:४०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij