Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

बुस्टर डोज खोप लगाउनेको संख्या ७९ लाख ७२ हजार नाघ्यो

बुस्टर डोज खोप लगाउनेको संख्या ७९ लाख ७२ हजार नाघ्यो


  • 2.4K
    Shares

    बुस्टर डोज खोप लगाउनेको संख्या ७९ लाख ७२ हजार नाघ्यो

    काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउनको संख्या ७९ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७९ लाख ७२ हजार ७९१ जनाले बुस्टर डोज खोप लगाएका हुन् । 

    कोभ्याक्स सुविधा अन्तर्गत सरकारले ओमिक्रोनको नयाँ भेरियन्टलाई समेत काम गर्ने बाइभ्यालेन्ट खोपको ३ लाख ४५ हजार मात्रा फागुन १ गते प्राप्त गरेको छ ।

    यस्तै, ३ फागुनमा  नै नेपाल सरकारका लागि जर्मन सरकारले १५ लाख मात्रा कोरोनाविरुद्धको फाइजर खोप उपलब्ध गराएपछि बुस्टर डोज लगाउने दर बढ्दै गएको हो । सरकारले लामो समयदेखि बुस्टर डोज खोप लगाउन आग्रह गरेपनि देशका सबै खोप भण्डारण केन्द्रमा भेरोसेल खोपबाहेक बुस्टर डोजका रुपमा अन्य खोप उपलब्ध थिएन ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - ११:०५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij