Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

चन्द्र भण्डारीको २ वटै खुट्टाको पहिलो शल्यक्रिया सफल

चन्द्र भण्डारीको २ वटै खुट्टाको पहिलो शल्यक्रिया सफल


  • 1.7K
    Shares

    चन्द्र भण्डारीको २ वटै खुट्टाको पहिलो शल्यक्रिया सफल
    images

    ग्यास सिलिण्डर विष्फोटमा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको २ वटै खुट्टाको पहिलो शल्यक्रिया सफल भएको छ। 

    अहिले भने उनको हातको दोस्रो अप्रेशन गर्नेबारे छलफल भइरहेको मुम्बईस्थित माधव न्यौपानेले जानकारी दिएका छन्।

    'चन्द्र दाई स्वास्थ्य हुनुहुन्छ,' उनले जानकारी दिएका छन्। न्यौपानेले उपचारमा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै यसबारे बताएका हुन्। 

    डा भण्डारीलाई थप उपचारका लागि हिजो (बिहीबार) मुम्बईस्थित नेशनल बर्न अस्पताल लगिएको हो। उनको शरीरको ३० प्रतिशत भाग जलेको कीर्तिपुरमा रहेको बर्न अस्पतालले जनाएको छ। यसैबीच दुर्घटनामा मृत्यु भएकी उनको आमाको भने आज दाहसंस्कार गरिएको छ। 

     

    प्रकाशित मिति :फाल्गुण ५ २०७९ शुक्रवार - १६:०१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij