२०८२ मंसिर ५ गते शुक्रवार
लोकगायक बद्री पंगेनीकी छोरी बिहानी पंगेनी एमाले निकट अनेरास्ववियुको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
केन्द्रीय कमिटी विश्वविद्यालय महिलातर्फ केन्द्रीय सदस्य पदमा उनी विजयी भएकी हुन्। १० जनाले प्रतिस्पर्धा गर्दा ६ सदस्य निर्वाचित हुनेमा पंगेनी ११०२ मत ल्याएर विजयी भइन् ।
यो प्रतिस्पर्धामा उनले पाएको मत दोस्रो बढी हो । पंगेनीपछि प्रवेशिका खनाल १२१४ मत ल्याएर विजयी भइन् ।छोरीलाई भोट माग्न बद्री मतदानस्थल पुगेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij