Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

प्रदेश निजामती सेवा विधेयक बागमतीको मन्त्रिपरिषदबाट पारित

प्रदेश निजामती सेवा विधेयक बागमतीको मन्त्रिपरिषदबाट पारित


  • 2.8K
    Shares

    प्रदेश निजामती सेवा विधेयक बागमतीको मन्त्रिपरिषदबाट पारित
    images

    बागमती प्रदेशको मन्त्रिपरिषद्ले प्रदेश निजामती सेवा विधेयक र स्थानीय तहको सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ ।

    मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ती दुई विधेयक पारित गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले बताए ।

    बैठकले बागमती प्रदेशको नीति तथा योजना आयोगमा डा. दीपेन्द्र श्रेष्ठ, डा. जयन्तनाथ खनाललाई नियुक्त गरेको मन्त्री दुलालले जानकारी दिए । त्यस्तै चालू खर्चको २० प्रतिशत खर्च कटौती गर्ने निर्णय पनि गरिएको छ ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७९ शुक्रवार - १३:२९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij