२०८२ मंसिर ५ गते शुक्रवार
अभिनेत्री तथा नेकपा (एमाले) की नेतृ करिश्मा मानन्धरले उजुरी दिएका पुरुष पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले डिल्लीराम खनाललाई पक्राउ गरेको हो।
आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने किसिमले भ्रम फैलाउने अभिव्यक्ति दिएपछि मानन्धरले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन्।
ति पुरुषले युट्युबरसँगको अन्तर्वातामा आफ्नो चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिएकोले प्रहरीमा उजुरी दिएको फेसबुकमार्फत करिश्माले जानकारी दिएकी हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij