Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

निगमको अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ देखि बेलुका ७ बजेसम्म खुल्ने

निगमको अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ देखि बेलुका ७ बजेसम्म खुल्ने


  • 2.4K
    Shares

    निगमको अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ देखि बेलुका ७ बजेसम्म खुल्ने
    images

    नेपाल वायुसेवा निगमले आगामी फागुन ५ देखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खोल्ने भएको छ। निगमकी प्रवक्ता अर्चना खड्काले उक्त जानकारी दिएकी हुन्।

    उनका अनुसार शुक्रबार, शनिबार र सार्वजनिक विदाको दिन पनि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बिक्री कक्ष खुल्ला रहनेछ।  

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - १६:३१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij