Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

निजामती कर्मचारीहरूलाई वैदेशिक अध्ययन तालिमको अवसर (सूचनासहित)

निजामती कर्मचारीहरूलाई वैदेशिक अध्ययन तालिमको अवसर (सूचनासहित)


  • 2.0K
    Shares

    निजामती कर्मचारीहरूलाई वैदेशिक अध्ययन तालिमको अवसर (सूचनासहित)
    images

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक तालिम तथा अध्ययनका लागि दरखास्त आह्वान गरेको छ ।

    छात्रवृत्ति समितिको ३५९ बैठकले विभिन्न मित्रराष्ट्रबाट नेपाल सरकारका निजामती कर्मचारीहरूलाई प्रदान गरिने तालिमका लागि दरखास्त आह्वान गरेको हो ।

    मन्त्रालयले मन्त्रालय,अन्तर्गत र स्थानीय तहमा (स्थानीय तहको हकमा मन्त्रालयले सञ्चालन गर्ने सेवा समूहको हुनुपर्ने) कर्मचारीबाट दरखास्त मागिएको हो ।

    सूचना अनुसार अस्ट्रेलियन अवार्ड २०२४ का लागि आगामी चैत्र १ गतेसम्म र मास्टर्स प्रोग्रामका लागि ५ फागुनभित्रै आवेदन पठाइसक्नुपर्नेछ ।

    हेर्नुस् सूचना:

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - १२:४९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij