Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी हरिकला भण्डारीको निधन

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी हरिकला भण्डारीको निधन


  • 2.2K
    Shares

    ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी हरिकला भण्डारीको निधन
    images

    काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

    कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो ।

    गए राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरूको आईसीयूमा राखेर उपचार भइरहेकाे थियाे  ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - ११:२९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij