Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

३० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक, कहिले हुन्छ परिपक्व ?

३० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक, कहिले हुन्छ परिपक्व ?


  • 1.8K
    Shares

    • images
    ३० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक, कहिले हुन्छ परिपक्व ?
    images

    नेपाल राष्ट्र बैंकले आज ३० अर्बको रिपो जारी गर्दैछ । बैकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो।

    वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो फागुन १७ गते परिपक्व हुने यो रिपो आज (बुधबार) दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।

    वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्। यो रिपो फागुन १७ गते परिपक्व हुनेछ ।

    बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो । यस उपकरणको निष्कासन बोलकबोलमार्फत हुन्छ ।

    तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा प्रयोग गर्दछन्।

    uyuy.jpg

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - १४:५८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij