Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

महानिर्देशकसहित २० जना सहसचिवको सरुवा, को कहाँ ? (नामावलीसहित)

महानिर्देशकसहित २० जना सहसचिवको सरुवा, को कहाँ ? (नामावलीसहित)


  • 1.9K
    Shares

    महानिर्देशकसहित २० जना सहसचिवको सरुवा, को कहाँ ? (नामावलीसहित)
    images

    काठमाडौँ । महानिर्देशकसहित २० जना सहसचिवको सरुवा गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना निर्देशकहरूको सरुवा गरेको हो । 

    विभागको महानिर्देशकमा सुशील बाबु ढकाललाई पठाइएको छ भने तत्कालीन महानिर्देशक अर्जुन जङ्ग थापालाई मन्त्रालयमा तानिएको छ । 

    अहिले सरुवाको समय नभए पनि नयाँ सरकार परिवर्तन भएसँगै हरेक सरकारको पहिलो प्राथमिकतामा पर्दै आएको सरुवामा निकै ठुलो आर्थिक चलखेल हुँदै आएको छ, त्यसमा पनि प्राविधिक तर्फ भने सरुवामै कल्पना बाहिरको खेल हुँदै आएको छ । 

    प्रकाशित मिति :फाल्गुण ३ २०७९ बुधवार - ११:४१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij