Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

प्रधानसेनापति र अमेरिकी उपसहायक विदेशमन्त्रीबीच भेटवार्ता

प्रधानसेनापति र अमेरिकी उपसहायक विदेशमन्त्रीबीच भेटवार्ता


  • 1.8K
    Shares

    प्रधानसेनापति र अमेरिकी उपसहायक विदेशमन्त्रीबीच भेटवार्ता
    images

    प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरबीच भेटवार्ता भएको छ। प्रधानसेनापति शर्मा र उपसहायक विदेशमन्त्री अख्तरबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको नेपाली सेनाले जनाएको छ। 

    उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जङ्गी अड्डाले जनाएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाको विश्वास छ।

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १६:५७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij