Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

निशा अधिकारीको घरमा बस्दै आएकी महिलाको लडेर निधन

निशा अधिकारीको घरमा बस्दै आएकी महिलाको लडेर निधन


  • 3.3K
    Shares

    निशा अधिकारीको घरमा बस्दै आएकी महिलाको लडेर निधन
    images

    काठमाडौँको सिद्दिचरणमार्गस्थित घरको छतबाट खसेर एक महिलाको ज्यान गएको छ । आज दिउँसो घरको दोस्रो तलाबाट लडेर सोही घरमा बस्दै आएकी महिलाको घटनास्थलमै मृत्यु भएको हो । 

    प्रहरीका अनुसार अन्दाजी ५० वर्षकी मृतक महिला निशा अधिकारी थापाको घरमा बस्दै आएकी थिइन् । अहिले महानगरीय प्रहरी वृत्त स्वयम्भूको प्रहरी टोली घटनास्थल पुगेको छ ।

    प्रहरीले आवश्यक मुचुल्का उठाई शव पोस्टमार्टमको निम्ति शिक्षण अस्पताल महाराजगन्ज लगेको बताइएको छ  ।

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १६:३४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij