Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

एउटा संसद्‍काे कार्यकालमा नटुङ्गयाएकाे महाभियोग अर्को संसद्ले टुङ्गो लगाउने नियम बन्दै

एउटा संसद्‍काे कार्यकालमा नटुङ्गयाएकाे महाभियोग अर्को संसद्ले टुङ्गो लगाउने नियम बन्दै


  • 2.2K
    Shares

    एउटा संसद्‍काे कार्यकालमा नटुङ्गयाएकाे महाभियोग अर्को संसद्ले टुङ्गो लगाउने नियम बन्दै
    images

    राज्यका संवैधानिक निकायका पदाधिकारीमाथि प्रतिनिधिसभाले लगाएको महाभियोग एउटा संसद्‍काे कार्यकालमा नटुङ्गिए त्यसको दायित्व अर्को प्रतिनिधि सभामा सर्ने नियम बनाउनेबारे सांसदहरूबीच सहमति भएको छ ।

    मंगलबार बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा महाभियोग लगाउने प्रतिनिधि सभाको समय सकिएर काम पूरा नभए त्यसले गरेको कामको दायित्व नयाँ निर्वाचित प्रतिनिधि सभामा सर्ने व्यवस्था गर्न लागिएको हो । 

    कुनै पदाधिकारीमाथि महाभियोग लगाइसकेपछि प्रतिनिधि सभाको कार्यकाल ५ महिना भन्दा कम समय रहेको महाभियोगको बाँकी काम निर्वाचित भएर आउने प्रतिनिधि सभाले टुङ्गो लगाउने भन्ने नियम राख्न लागिएको हो ।

     

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - १४:१४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij