Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

गण्डकी प्रदेश सरकारले दियो फागुन ४ गते सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले दियो फागुन ४ गते सार्वजनिक बिदा


  • 2.9K
    Shares

    गण्डकी प्रदेश सरकारले दियो फागुन ४ गते सार्वजनिक बिदा
    images

    सरकार स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशले फागुन ४ गते सार्वजनिक बिदा दिएको छ।

    आन्तरिक मामिला मन्त्रालयका अनुसार २०७८ सालको चैत १८ गते तत्कालीन मन्त्रिपरिषद्ले फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

    गण्डकी प्रदेश सरकारले यो बाहेक अन्य तीन दिनका लागि पनि बिदाको घोषणा गरेको छ। प्रदेश राजपत्रमा असार २९ गते भानु जयन्ती र असोज २३ गते कोजाग्रत पूर्णिमामा बिदा उल्लेख छ। प्रदेश सरकारले आगामी चैत १५ गते चैते दसैँको अवसरमा पनि बिदा दिएको छ।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १६:१५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij