Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच भेटवार्ता

अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच भेटवार्ता


  • 1.4K
    Shares

    अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच भेटवार्ता
    images

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधवकुमार नेपालसँग सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले भेटवार्ता गरेका छन् । मुख्यमन्त्री शाहले सोमबार अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।  

    भेटघाटमा अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । भेटमा नेपालले मुख्यमन्त्री शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - १२:०९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij