Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सरकारको निर्णय

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सरकारको निर्णय


  • 1.5K
    Shares

    गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सरकारको निर्णय
    images

    सरकारले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। 

    प्रधानमन्त्री प्रचण्डले अहिले केहिबेरपछी गेटाको उद्घाटन गर्दैछन्। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका क्षेत्रको भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजको उद्घाटन गर्न लागेका हुन्।

    यसअघि आइतबार सुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्यसचिवसँग प्रधानमन्त्री प्रचण्डले यसबारे छलफल गरेका थिए। 

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - ११:०५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij