Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

श्री ३ को अधिकार, राजाको अधिकार र अहिले ओलीको अधिकार एकै भएको ओलीका वकिलले यसरी गरे पुष्टी  

श्री ३ को अधिकार, राजाको अधिकार र अहिले ओलीको अधिकार एकै भएको ओलीका वकिलले यसरी गरे पुष्टी  


  • 8.0K
    Shares

    श्री ३ को अधिकार, राजाको अधिकार र अहिले ओलीको अधिकार एकै भएको ओलीका वकिलले यसरी गरे पुष्टी  
    images

    काठमाडौं । सर्वोच्च अदालतमा वकिलहरुको प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस सकिएको छ । संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि प्रधानमन्त्री ओलीका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका छन् ।

    प्रधानमन्त्रीका तर्फबाट बहस सकिएपछि अहिले सभामुख अग्नि सापकोटाका तर्फबाट सर्वोच्चमा बहस भइरहेको छ ।

    यसैबीच प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्दै अधिवक्ता रामचन्द्र गौतमले यसअघि राजालाई रहेको अधिकार अहिलेको संविधानले प्रधानमन्त्रीलाई दिएको बताएका छन् ।

    जारी बहसमा उनले यस्तो बताएका हुन् । २००४ सालको वैधानिक कानुनले श्री ३ लाई अधिकार दिएको र त्यसपछिका संविधानले राजालाई अधिकार दिएको तर्क गर्दै उनले अहिले त्यहि अधिकार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको बताएका हुन् ।

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १५:३६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij