Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

विवेकशील साझाको नयाँ नेतृत्व आज चयन हुने, यी हुन् अध्यक्षका दाबेदार

विवेकशील साझाको नयाँ नेतृत्व आज चयन हुने, यी हुन् अध्यक्षका दाबेदार


  • 2.3K
    Shares

    विवेकशील साझाको नयाँ नेतृत्व आज चयन हुने, यी हुन् अध्यक्षका दाबेदार

    काठमाडौँ । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सकिनेछ।

    काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार सुरु भएको महाधिवेशनमा आज नयाँ नेतृत्व चयन हुने निर्वाचन कार्यक्रम रहेको छ।

    नेतृत्वका लागि वर्तमान अध्यक्ष समीक्षा बाँस्कोटा, पूर्व संयोजक मिलन पाण्डे र प्रकाशचन्द परियारले आकांक्षा व्यक्त गरेका छन् ।

    शुक्रबार बेलुकीसम्म बन्दशत्र चलेको थियो। निर्वाचन समितिका संयोजक केशव दाहालले पेश गरेको राजनीतिक दस्ताबेज र रमेश पौडेलले पेस गरेको प्रस्तावित विधान माथि छलफल भएको छ।

    महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।

    प्रकाशित मिति :माघ २८ २०७९ शनिवार - ०९:२८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij