Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रधानमन्त्री प्रचण्ड र बंगलादेशका राजदूतबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र बंगलादेशका राजदूतबीच शिष्टाचार भेटवार्ता


  • 2.1K
    Shares

    प्रधानमन्त्री प्रचण्ड र बंगलादेशका राजदूतबीच शिष्टाचार भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बंगलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा दुई पक्षीय सम्बन्ध, जलविद्युत, व्यापार र कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको थियो ।

    प्रकाशित मिति :माघ २७ २०७९ शुक्रवार - १४:२४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij