Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओली ३ बजे बालुवाटार जाँदै, के गर्लान् लामिछाने ?

ओली ३ बजे बालुवाटार जाँदै, के गर्लान् लामिछाने ?


  • 1.9K
    Shares

    ओली ३ बजे बालुवाटार जाँदै, के गर्लान् लामिछाने ?

    उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उक्त संयन्त्रको बैठक आज (बिहीबार) दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । हिजोमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले ओलीसँग बालकोटमा पुगेर छलफल गरेका थिए ।

    सो क्रममा दुई नेताबीच संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो । उक्त संयन्त्रमा रास्वपाका सभापति रवि लामिछाने पनि छन् । उनी नेतृत्वको रास्वपा सरकारबाट बाहिरिएको छ । तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

    आजको बैठकमा लामिछाने पनि सहभागी हुने बताईएको छ । सो बैठकमा राष्ट्रपतिको निर्वाचन, सुदूरपश्चिम सरकार र समसामयिक विषयमा छलफल हुने बताईएको छ ।

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - १४:४७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij