Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

१ बजे बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक सर्‍यो, ४ बजे बस्ने

१ बजे बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक सर्‍यो, ४ बजे बस्ने


  • 2.0K
    Shares

    १ बजे बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक सर्‍यो, ४ बजे बस्ने

    सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ। बिहीबार दिउँसो १ बजे तोकिएको बैठक ३ घण्टापछिका लागि सारिएको छ।

    आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची छ। प्रदेश सभा बैठक ४ बजेसम्मका लागि सरेको संसद सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरले बताए।

    सत्ता साझेदार नागरिक उन्मुक्तिका ७ साँसद विश्वासको मत नदिने अडान लिएर संघीय राजधानी काठमाडौँमा छन्।

    उनीहरुको समर्थन विना विश्वासको मत नपाउने भएपछि बैठक सारिएको हो।

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - १३:०९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij