Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने


  • 1.7K
    Shares

    उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने

    काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाकाअनुसार बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको हो ।

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपीशर्मा ओलीको बुधबारको भेटले आज बैठक बस्ने तय गरेको थियो । तर, समय र स्थान तय नहुँदा बैठक अनिश्चित जस्तै भएको थियो । बैठक बस्ने जानकारी प्रधानमन्त्रीको सचिवालयले भर्खरै दिएको छ ।

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - १२:११:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij