Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

महाधिवेशनको एक वर्षपछि माओवादीकाे केन्द्रीय समितिले पायो पूर्णता (सूचीसहित)

महाधिवेशनको एक वर्षपछि माओवादीकाे केन्द्रीय समितिले पायो पूर्णता (सूचीसहित)


  • 1.5K
    Shares

    महाधिवेशनको एक वर्षपछि माओवादीकाे केन्द्रीय समितिले पायो पूर्णता (सूचीसहित)

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

    बुधवार बसेको स्थायी कमिटी बैठकले पार्टी महाधिवेसन सम्पन्न भएको एक बर्ष पछि केन्द्रिय समितिलाई पुर्णता दिएको छ । जसअनुसार २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति चयन भएका छन् । साथै, बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत समेत गरेको छ ।

    यस्तै, बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि मनोनयन गरेको छ । केन्द्रिय समितिले पुर्णता पाएसँगै आजै केन्द्रिय समिति बैठक पनि आह्वान गरिएको छ ।

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - ११:५५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij