२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिट दर्ता भएको छ ।
अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालय विरुद्ध दिएको रिट निवेदन दिएका हुन् । आदेशअनुसार आज रिट निवेदन दर्ता भएको हो । भोलि माघ २५ गते पेसी तोकिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij