Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ग्लोबल आइएमई बैंकले जारी गर्यो यस्तो सूचना

ग्लोबल आइएमई बैंकले जारी गर्यो यस्तो सूचना


  • 2.4K
    Shares

    • images
    ग्लोबल आइएमई बैंकले जारी गर्यो यस्तो सूचना
    images

    ग्लोबल आइएमई बैंक लिमिटेडले साविक बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको निक्षेप सदस्य (१११००) को नाम परिवर्तन गरेको छ ।

    साविक बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक लिमिटेडबीच मर्ज भई ग्लोबल आइएमई बैंकको नामबाट गत पुष २५ गतेबाट एकीकृत कारोबार सुरु भएको हो ।

    साथै ग्लोबल आइएमई बैंकले साविक बीओके गाभिएश्चात् बीओकेको स्वामित्वमा रहेको निक्षेप सदस्यको नाम परिवर्तन भई ग्लोबल आइएमई बैंक लिमिटेड (१११००) कायम गरिएको जनाएको हो ।

    मेरो शेयरमा समेत बैंक अफ काठमाण्डू (१११००) को नाम परिवर्तन भई ग्लोबल आइएमई बैंक (१११००) भएको जनाएको छ ।

    प्रकाशित मिति :माघ २४ २०७९ मंगलवार - १३:५७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij