Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

ओलीले मन्त्री बनाएका तर फेरी प्रचण्ड-माधव तिरै फर्कने योजनामा रहेका यी हुन् दुई मन्त्री 

ओलीले मन्त्री बनाएका तर फेरी प्रचण्ड-माधव तिरै फर्कने योजनामा रहेका यी हुन् दुई मन्त्री 


  • 11.7K
    Shares

    ओलीले मन्त्री बनाएका तर फेरी प्रचण्ड-माधव तिरै फर्कने योजनामा रहेका यी हुन् दुई मन्त्री 
    images

    काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्रीले फर्कने कुरा गरिरहेको बताएका छन् ।

    काठमाडौंमा बुधबार आयोजित सभामा बोल्दै प्रचण्डले ती मन्त्रीहरूको नाम खुलाएनन् । तर, मन्त्रीबाट फर्कने विषयमा कुरा चलिरहेको बताएका हुन् । श्रोतका अनुसार प्रचण्डले संकेत गरेका दुई मन्त्री श्रम मन्त्री गौरीशंकर चौधरी र सहरी बिकास मन्त्री प्रभु साह हुन् ।  

    उनले ओली झन् निरंकुशतातर्फ अघि बढिरहेको बताए । उनले ठोरीलाई वास्तविक अयोध्या प्रमाणित गर्न चुनौती पनि दिए ।

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १६:४४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij