Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बालुवाटार जग्गा प्रकरण : माधवविरुद्धको रिटमाथि आज सुनुवाइ

बालुवाटार जग्गा प्रकरण : माधवविरुद्धको रिटमाथि आज सुनुवाइ


  • 11.8K
    Shares

    बालुवाटार जग्गा प्रकरण : माधवविरुद्धको रिटमाथि आज सुनुवाइ

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुद्दाविरुद्ध आज सुनुवाई हुँदैछ ।

    २०७६ माघ २२ मा दायर भएको उक्त मुद्दामा वरिष्ठ नेता नेपाललाई प्रतिवादी नबनाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    सोही जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    प्रकाशित मिति :मंसिर ७ २०७७ आइतवार - १३:२८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij