२०८२ माघ १५ गते बिहिवार
सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।
पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बिहीबार सुरु माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको हो। आजको बैठक बिहान ११ बजे सुरु हुने बताइएको छ।
आजको बैठकमा पार्टी एकता र संगठन विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।पहिलो दिन बिहीबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिबारे ब्रिफिङ गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij