Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

माओवादी स्थायी समिति बैठक भोलि ११ बजे बस्ने

माओवादी स्थायी समिति बैठक भोलि ११ बजे बस्ने


  • 1.7K
    Shares

    माओवादी स्थायी समिति बैठक भोलि ११ बजे बस्ने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि ११ बजे बस्ने भएको छ । आजदेखि सुरु भएको स्थायी समिति बैठक भोलिसम्म चल्ने सचिव देवेन्द्र पौडेलले बताए ।

    भोलि एजेण्डाअनुसार नेताहरुले आ आफ्नो धारणा राख्ने पौडेलले बताए ।

    प्रकाशित मिति :माघ १२ २०७९ बिहिवार - १६:२५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij