२०८२ माघ १५ गते बिहिवार
आइतबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले माघ १५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए ।
बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको मुख्य सचिव पौडेलले बताए ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij