Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के-के भयो कुराकानी ?

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के-के भयो कुराकानी ?


  • 1.9K
    Shares

    प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के-के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । नेताद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

    समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । प्रचण्ड प्रधानमन्त्री भएपश्चात् उत्पन्न विभिन्न आशंका मेटाउन र मन माझामाझका लागि भेटवार्ताले तीव्रता पाएको नेताहरू बताउँछन् ।

    प्रकाशित मिति :माघ १२ २०७९ बिहिवार - १२:२७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij