Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

चार सुर बाँधेर ओलीलाई लडाउने योजना बनाउँदै प्रचण्ड-माधव, बामदेव रमिते  

चार सुर बाँधेर ओलीलाई लडाउने योजना बनाउँदै प्रचण्ड-माधव, बामदेव रमिते  


  • 6.2K
    Shares

    चार सुर बाँधेर ओलीलाई लडाउने योजना बनाउँदै प्रचण्ड-माधव, बामदेव रमिते  
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बसिरहेको छ । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा केहीबेर अघि सुरु भएको हो ।

    बैठकमा प्रतिनिधिसभा विघटनलगायतका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बुधबार राजधानीमा हुने प्रदर्शनबारे छलफल हुने नेताहरुले बताएका छन् । सो समूहले भोलि राजधानीमा बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा प्रचण्ड माधव पक्षले त्यसलाई प्रतिगमन भन्दै संघर्ष गरिरहेको छ ।  

    भोलीको विरोध सभामा नेकपाले २ लाख मानिस उतार्ने र अहिलेसम्मकै विशाल जनसभा भनेको छ ।  नेकपा विभाजित बनेसँगै तत्कालीन सचिवालयका ९ सदस्यमध्ये दुवै पक्षमा चाररचार जना छन् भने वामदेव गौतमले कित्ता छुट्टयाएका छैनन् ।

    प्रकाशित मिति :माघ २७ २०७७ मंगलवार - १४:०९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij