Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

भोलीको विरोधसभामा सहभागी हुन प्रचण्ड–माधवको अपील

भोलीको विरोधसभामा सहभागी हुन प्रचण्ड–माधवको अपील


  • 6.3K
    Shares

    भोलीको विरोधसभामा सहभागी हुन प्रचण्ड–माधवको अपील
    images

    काठमाडौं । माघ २८ गते काठमाडौंमा गर्ने विरोध सभामा सहभागी हुन नेकपा प्रचण्ड–माधव समूहले सबैलाई अपील गरेको छ ।

    अध्यक्ष प्रचण्ड र माधव नेपालले संयुक्त भिडियो सन्देश जारी गर्दै भृकुटीमण्डपमा हुने विरोध सभामा सहभागी हुन अपील गरेका हुन् ।

    आफूहरुको आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने अभियान पनि भएको बताउँदै प्रचण्डले बताएका छन् ।

     

     

    प्रकाशित मिति :माघ २७ २०७७ मंगलवार - १३:४५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij