Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रधानमन्त्री ओली समुहका नेता निर्वाचन आयोगमा

प्रधानमन्त्री ओली समुहका नेता निर्वाचन आयोगमा


  • 6.5K
    Shares

    प्रधानमन्त्री ओली समुहका नेता निर्वाचन आयोगमा
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । आज बिहान ओली समूहका नेताहरु आयोग पुगेका हुन् ।

    प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल पनि आयोगमा आइपुगेका छन् । आयोगमा यसअघि अर्थमन्त्री विष्णु पौडेल र नेता सुवाष नेम्वाङ आइपुगिसकेका थिए ।

    सरकारले बैशाख १७ र बैशाख २७ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ । सोमवारको मन्त्रिपरिषद्मा पनि निर्वाचनसम्बन्धी निर्णय भएको बताइएको छ । 

    प्रचण्ड माधव पक्षले नेकपामा दाबी गरेपछि निर्वाचन आयोग यो विवाद सल्ट्याउन लागिरहेको बेला प्रधानमन्त्री ओली यहाँ पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    प्रकाशित मिति :माघ २७ २०७७ मंगलवार - १२:०३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij