Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

राप्रपाले प्रजातन्त्र दिवस मनाउने, यस्तो छ तयारी

राप्रपाले प्रजातन्त्र दिवस मनाउने, यस्तो छ तयारी


  • 7.5K
    Shares

    राप्रपाले प्रजातन्त्र दिवस मनाउने, यस्तो छ तयारी
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

    आज बिहान बसेको राप्रपा अध्यक्षत्रयको बैठकले आउँदो फागुन ७ गते सम्पूर्ण जिल्लाहरुमा सभा गरी पार्टीको झन्डा र चुनाव चिह्न अनावरण गर्ने र प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

    बैठकले समायोजन बाँकी रहेका जिल्लाहरुको समायोजन एक हप्ताभित्र टुंग्याउने निर्णय पनि गरेको छ । यस्तै, फागुन १ र २ गते पार्टीका जिल्ला अध्यक्षहरुसँग भर्चुअल बैठक गर्ने निर्णय गरिएको अध्यक्ष कमल थापाले ट्वीटमार्फत् जानकारी दिएका छन् ।

    प्रकाशित मिति :माघ २७ २०७७ मंगलवार - ११:४७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij