Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

स्वास्थ्यका १२७ अधिकारी विदेश भ्रमणमा (सूचिसहित)

स्वास्थ्यका १२७ अधिकारी विदेश भ्रमणमा (सूचिसहित)


  • 2.0K
    Shares

    • images
    स्वास्थ्यका १२७ अधिकारी विदेश भ्रमणमा (सूचिसहित)
    images

    आर्थिक वर्ष २०७९-८० का ६ महिनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका उच्च अधिकारसहित १२७ जनाले विदेश भ्रमण गरेका छन् ।

    मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार चालु आर्थिक वर्षको ६ महिनामा भ्रमणका लागि मनोनयनमा परेका १२९ मध्ये १२७ जनाको भ्रमण सकिएको छ । दुई जनाको प्रक्रियामा छ ।

    विदेश भ्रमण गर्नेमा मन्त्रीसहित अधिकांश ११औँ तहका कर्मचारी र अस्पतालका निर्देशक समेत छन् ।

    प्रकाशित मिति :पौष २६ २०७९ मंगलवार - १३:४७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij