२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एकजना कोभिड १९ संक्रमित थपिएका छन् ।
९६० वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । आज आठजना संक्रमणमूक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij